Where do I find myself? Into the frames, I look into the eyes of someone who has dreams; dreams that are my reality at this moment, and I despise that very reality. Into my thoughts I go, and my mind is no country for shallow fellows. Into my diaries I turn, and all I find are these very questions. I am exhausted. I see nowhere to go. Neither do I have any dreams that I could see through my current eyes a few years down the line. Perhaps there will come a day when I have my answers while writing my questions like these. Or at least, I hope so. I try listening to Arctic Monkeys time and again, trying to bring back my young self into me. I have zero clue why I like him; he didn’t have much life either. I try listening to BBC News on bed, as my younger self would do. I still enjoy the voices, though even they have shortened their programmes now. Not much remains for me to cherish. What wouldn’t I give to play that bamboo swing once more? I don’t even have that nothing to spend. I just hav...
सुन्तलाका बोट थाक्दैछन्, नाशपातीले पहिल्यै हार मानिसक्यो, ज्यामिरका फल निचरिईसके, रातभर पकाएर चुक पनि बनाइसकेँ। तोरीका फूल खै कता भागे, पधेँराको पानी अब भर्न निकै समय लाग्छ, आखिर समय पनि त रातको डरले अलि कम आउँछ।गहुँका हरिया फाँटहरूसँग बर्खाको कुनै छवि पनि त छैन, किन होस्, किन भइदेओस्। मलाई भइदेओस् भन्ने जाँगर पनि छैन, म दिनलाई सबेरै छोप्न दौडिनु छ। लामा रातको अन्त्यमा विश्वास गर्न थालेजस्तो पनि लाग्छ। मैले मिठो निन्द्रा पाउँछु भनेर आइदिएकी पो हुन् कि? मेरै लागि रात भागिदेलिन् जस्तो लाग्छ। चिरा पार्ने त्यो साँठबाट बचाउन आइदिएकी पो हुन् कि? खैर, यति नै सोच्ने भए आज त म हिँडिसक्थेँ, मलाई त खोला पारी शहर पुगेर आउनु थियो। त्यो हिउँदको सुक्खा माटोमा खेल्दा खेल्दै फुटेका पैताला। त्यो चिसो खोलामा डुबाउँदै पाइला–पाइला चल्दै मलाई शहर पुग्नु छ। थाहा छैन के गर्ने, तर पुग्नु चाहिँ थियो। अब म पुगी पनि सकेँ। बर्खा भएको भए यति चाँडो पुग्दा पनि पुगिँदैन, माथि अनन्तसम्म पुगेर खोलाको मुहान माथिको चट्टान टेकेर आउनु पर्छ रे, म त गएको छैन, न त मेरा पिता, न त माता नै। हामी हिउँदमा मात्र शहर जान्छौँ, त्यही ...